तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'प्लास्टिकका ३५,००० वटा झोलाबाट मैले घर बनाएँ'
'प्लास्टिकका ३५,००० वटा झोलाबाट मैले घर बनाएँ'
Published
इन्डोनेशियाका नदीहरू एकदमै प्रदूषित छन्।
पर्यावरण संरक्षणको क्षेत्रमा सक्रिय अभियानकर्ता ग्यारी बेन्चेगिबले प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने प्रयासमा एउटा अभियान चलाएका छन्। सो अभियानका क्रममा प्रदूषित नदीहरूबाट सङ्कलित प्लास्टिकका सामग्रीबाट एउटा सानो घर बनाएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि