जलवायु सङ्कटको क्षतिपूर्ति कसले तिर्नुपर्छ

जलवायु सङ्कटको क्षतिपूर्ति कसले तिर्नुपर्छ
Published

गत वर्षको नोभेम्बरमा २७ औँ विश्व जलवायु सम्मेलनका क्रममा आर्थिक रूपमा अल्पविकसित देशहरूलाई जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्नका लागि सहयोग गर्ने उद्देश्यले एउटा नयाँ कोष बनाइएको थियो।

तर अहिलेसम्म हानि तथा नोक्सानी कोष नाम दिइएको उक्त संयन्त्रमा कसले धेरै पैसा हाल्ने भनेर बहस भइरहेको छ।

यो भिडिओमा हामीले यो कोष किन बनाइएको हो अनि आफूले उल्लेख्य हरितगृह ग्यास उत्सर्जन गर्दा पनि चीन र भारत किन यो कोषमा अन्य शक्तिराष्ट्रहरूले झैँ रकम जम्मा गर्न चाहदैनन् भन्ने चर्चा गरेका छौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।