तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'पिङ खेलेजस्तो घर हल्लिन थाल्यो'
'पिङ खेलेजस्तो घर हल्लिन थाल्यो'
Published
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कैयन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको नेपाल प्रहरीले जनाएको छ।
बारेकोट गाउँपालिका-२, जाजरकोटका केही स्थानीयले आफूहरूले मुस्किलले ज्यान जोगाएको बताएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।