कान नसुन्ने कुस्तीबाजको सफलताको कथा

कान नसुन्ने कुस्तीबाजको सफलताको कथा
Published

जन्मजात नै सुन्न र बोल्न नसक्ने भारतका वीरेन्द्रसिंह यादवले भारतका लागि थुप्रै पदकहरू जितेका छन्।

वीरेन्द्रले डेफलिम्पिक्समा तीन वटा स्वर्ण र दुई वटा कांस्य पदक जितेका छन् भने विश्व प्रतिस्पर्धामा उनले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन्।

सन् २०१५ मा वीरेन्द्रले अर्जुन पुरस्कार पनि पाएका थिए।

एक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।