इजरेलले चीलको सहायताले खोज्यो हमासको आक्रमणमा मारिएका व्यक्तिका शव

इजरेलले चीलको सहायताले खोज्यो हमासको आक्रमणमा मारिएका व्यक्तिका शव
Published

इजरेलले गत अक्टोबर ७ मा हमासको आक्रमणबाट मारिएका मानिसहरूका नभेटिएका शवहरू खोज्नका लागि सिकारी चराहरूको प्रयोग गरिरहेको छ।

इजरेलको गैरसैनिक निकाय ‘नेचर एन्ड पार्कस् अथ्योरेटी’ले चराहरूको आवतजावतको अनुगमन गर्ने गर्छ।

उक्त निकायले एउटा चीलले चारवटा शवहरू खोज्न मद्दत गरेको जनाएको छ।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।