इन्टरनेट बन्द: 'राज्यद्वारा गरिने दमन'को औजार बन्दै
Published
गत वर्ष ३३ विभिन्न देशमा २०० पटक भन्दा बढी जानाजान इन्टरनेट बन्द गराइएको थियो।
सरकारको आदेशमा गरिएका यस्ता इन्टरनेट बन्दले विश्वका दशौँ लाख मानिसलाई प्रभावित पारेको छ।
मानव अधिकारवादी समूहले इन्टरनेट बन्द गर्ने काम सरकारहरूको दमनको एउटा औजार बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।